मेस्सीको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित

नेपालभ्युज

मेस्सीको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित

काठमाडौं । एक गोलमा असिस्ट तथा व्यक्तिगत एक गोल गरेका मेस्सी चम्किँदा फ्रेन्च लिग वानमा पीएसजीले लिलमाथि ५-१ को शानदार जित निकालेको छ।

पिएसजीको फराकिलो जितमा ड्यानिलो पेरेइराले दुई तथा प्रेसनेल किमपेम्वे, लियोनेल मेस्सी र केलियन एमबाप्पेले समान एक गोल गरेका थिए। घरेलु टोलीका स्भेन बोटमानले एक गोल फर्काए।

शीर्ष स्थानमा रहेको पीएसजीको यो जितपछि २३ खेलबाट ५६ अंक भएको छ। लिल भने ११ स्थानमा झरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved