पार्टीको अनुशासन उल्लंघन गर्नेलाई कारबाही हुन्छ : डा‍. प्रकाशशरण महत

नेपालभ्युज

पार्टीको अनुशासन उल्लंघन गर्नेलाई कारबाही हुन्छ : डा‍. प्रकाशशरण महत
फाइल तस्वीर

काठमाडौं। नेपाली काङ्ग्रेसका प्रवक्ता डा‍. प्रकाशशरण महतले पार्टीको अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छ्न। पार्टी केन्द्रीय कार्यालयमा मगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

पार्टीको विपक्षी समूह नेता डा. शेखर कोइराला समूहलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो गुटकालाई मात्रै उम्मेदवारमा सिफारिस गरेको भन्दै, स‌ंस्थापन इतर समूहका नेताहरूको असन्तुष्टि रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved