आईसीसी टी-२० : आज दक्षिण अफ्रिका र जिम्बाब्वे भिड्ने

नेपालभ्युज

आईसीसी टी-२० : आज दक्षिण अफ्रिका र जिम्बाब्वे भिड्ने

काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत दक्षिण अफ्रिका र जिम्बाब्बेबीच प्रतिस्पर्धा हुँदैछ।

दुई टोलीबीचको खेल ब्लण्ड स्टोन एरेनामा दिउँसो पौने २ बजे सुरु हुनेछ। यसअघि आइतबार भएको टी-२० क्रिकेटमा पाकिस्तानमाथि भारतले चार विकेटको रोमाञ्चक जित हात पारेको छ।

आइतबार नै भएको अर्को खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको जित निकालेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved