कांग्रेस सांसद पौडेल पनि सुन तस्करी छानबिन गर्न समिति बनाउनुपर्ने पक्षमा

नेपालभ्युज

कांग्रेस सांसद पौडेल पनि सुन तस्करी छानबिन गर्न समिति बनाउनुपर्ने पक्षमा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरण छानबिनका लागि छुट्टै समिति गठन हुनुपर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले तस्करी छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उनले यस्तो बताएका हुन् ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पौडेलले तस्करी छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved