हङकङविरुद्ध करणले लिए आठौँ विकेट

नेपालभ्युज

हङकङविरुद्ध करणले लिए आठौँ विकेट

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजमा हङकङविरुद्ध नेपालले आठौँ विकेट लिएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा करण केसीले नेपालको लागि आठौँ विकेट लिएका हुन्।

उनले हङकङका हरुन हर्शदलाई २ रनमा आउट गरे।

यसअघि नेपालको लागि अबिनाश बोहोराले १, मौसम ढकालले १, कुशल मल्लले १, सोमपालले १ र करणले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved