हङकङविरुद्ध सोमपालले लिए तेस्रो विकेट

नेपालभ्युज

हङकङविरुद्ध सोमपालले लिए तेस्रो विकेट

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा हङकङविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका सोमपाल कामीले तेस्रो विकेट लिएका हुन्।

उनले हङकङका बाबर हयातलाई २० रनमा आउट गरे। यसअघि ललित राजवंशीले र करणले १–१ विकेट लिए।

नेपालले दिएको २१४ रनको लक्ष्यमा हङकङले जवाफीक ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved