हङकङविरुद्ध दीपेन्द्रले दिलाए चौथो सफलता

नेपालभ्युज

हङकङविरुद्ध दीपेन्द्रले दिलाए चौथो सफलता

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा हङकङविरुद्ध नेपालले चौथो विकेट लिएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले चौथो विकेट लिएका हुन्।

उनले हङकङका अन्शी रथलाई ४५ रनमा आउट गरे।

यसअघि सोमपाल कामी, ललित राजवंशीले र करणले १–१ विकेट लिए।

नेपालले दिएको २१४ रनको लक्ष्यमा हङकङले जवाफीक ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved