यूएईविरुद्ध नेपाललाई पहिलो झट्का

नेपालभ्युज

यूएईविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा यूएईविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर आसिफ शेख ७ रनमा आउट भएका हुन्।

उनलाई यूएईका आयान अफजल खानले आउट गरे। यूएईले टस जितेर पहिले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

नेपालले पाँच ओभरमा ४३ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved