यूएईविरुद्ध नेपालको लगातार विकेट पतन, गुल्सन झा ५ रनमा आउट

नेपालभ्युज

यूएईविरुद्ध नेपालको लगातार विकेट पतन, गुल्सन झा ५ रनमा आउट
फाइल फोटो

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा यूएईविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गुल्सन झा ५ रन बनाएर आउट भएका हुन्। उनलाई यूएईका जुनैद सिद्दिकीले आउट गरे।

नेपालले १७ ओभरमा १४० रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved