‘प्लेयर अफ द सिरिज’ को अवार्ड करण केसीलाई

नेपालभ्युज

‘प्लेयर अफ द सिरिज’ को अवार्ड करण केसीलाई

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेटको ‘प्लेयर अफ द सिरिज’को अवार्ड करण केसीले जितेका छन्।

शुक्रबार भएको यूएईविरुद्धको फाइनल खेलमा नेपालका लागि पहिलो विकेट लिएका गुल्सन झाले भने ‘बेस्ट डेलिभरी अवार्ड’ प्राप्त गरेका छन् ।

यूएईका आयान खानले ‘प्यलेयर अफ द म्याच’ को अवार्ड पाए।

यस्तै, ‘बेस्ट बलर अफ द सिरिज’ को अवार्ड करणले प्राप्त गरे। ‘बेस्ट ब्याटर अफ द सिरिज’ को अवार्ड यूएईका बसिल हमिदले प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved