शास्त्रअनुसार सिरानीको तल फलामको ताला राखेर सुत्नुको फाइदा

नेपालभ्युज

शास्त्रअनुसार सिरानीको तल फलामको ताला राखेर सुत्नुको फाइदा

एजेन्सी । हरेक व्यक्तिले रातमा बाधारहित निद्रा सुत्न चाहन्छ । तर दिनभरको थकान, तनाव तथा नराम्रो सोंचाईहरुले गर्दा कतिपटक हामी रातमा राम्रोसँग सुत्न पाउँदैनौं । यस्तोमा यदी तपाईं आफ्नो सिरानीको तल फलामको सानो ताला राख्नुभयो भने कैयौं लाभहरु प्राप्त गर्न सक्नुहुन्छ । जानौं यसबारेमा–

  •  यदी तपाईंलाई रातमा सुतेको बेला नराम्रो सपना आउँछ भने यो उपायले तपाईंलाई त्यस्त सपना आउनेछैनन् । सिरानीको तल फलामको ताला राख्नाले खराब सपनाहरुबाट छुट्कारा पाइन्छ ।
  •  यदी तपाईं कडा मेहनत गरेर पनि सफलता प्राप्त गर्न सकिरहनुभएको छैन भने सिरानीको तल फलामको ताला र त्यसको चाबी राखेर सुत्नुहोस् । यसले काममा आइरहेको बाधा टाढा भाग्छन् ।
  •  कतिपटक दिनभरको थकानले गर्दा रातमा राम्रो निद्रा आउँदैन । यस्तोमा पनि सिरानीको तल बन्द गरेको ताला राख्नु फाइदाजनक सावित हुन सक्छ ।
  • यदी तपाईंलाई रातमा तनावले गर्दा छिटो निद्रा आउँदैन भने तालालाई सिरानीको तल राखेर सुत्नुहोस् । यसले तपाईंलाई तनावबाट पनि राहत पाउन सक्नुहुन्छ ।
  •  सिरानीको तल फलामको ताला राख्नाले जीवनमा आउने सबै समस्याहरुबाट छुट्कारा पाउन सकिन्छ । साथमा जीवनमा खुशीयाली आउने मान्यता छ ।
  •  कैयौंपटक रातमा सुतेको बेला नराम्रो विचारहरु आउँछन् । यस्तोमा सिरानीको तल एउटा सानो फलामको ताला राख्नुहोस् । यसले नराम्रो विचारहरु आउन पनि बन्द हुन सक्छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved