अदालतले पक्राउ पूर्जी जारी गरेका प्रकाण्ड प्रधानमन्त्री निवासमा

राज्यविरुद्धको कसूर भन्दै उनीसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाईसमेत पूर्जी जारी गरिएको थियो ।

नेपालभ्युज

अदालतले पक्राउ पूर्जी जारी गरेका प्रकाण्ड प्रधानमन्त्री निवासमा

काठमाडौं । पक्राउ पूर्जी जारी भएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बालुवाटार पुगेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको थियो । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका हुन् ।

अदालतले मंसिर १८ गते प्रकाण्डसहितलाई प्रकाउ पूर्जी जारी गरेको थियो । राज्यविरुद्धको कसूर भन्दै उनीसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाईसमेत पूर्जी जारी गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved