युगान्डालाई अफगानिस्तानको १ सय ८४ रनको लक्ष्य

नेपालभ्युज

युगान्डालाई अफगानिस्तानको १ सय ८४ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकपको समूह सी को खेलमा अफगानिस्तानले युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ ।

प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनायो । अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह र इब्राहिम जद्रानले अर्धशतकीय पारी खेले ।

गुर्बाजले ७६ र इब्राहिमले ७० रनको महत्वपूर्ण पारी खेलेका छन् । युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २/२ र अलेपेश रमजानीले एक विकेट लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved