काठमाडौं महानगरविरूद्ध कवाड व्यवसायीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले अदालतको आदेश नमानेको भन्दै कवाड व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । महानगरले केही महिना अघि रिङरोडभित्रका कवाड हटाउने निर्णय गरेको थियो । निर्णयको विरोधमा व्यवसायीहरू अदालत गएका थिए । अदालतले कवाड व्यवसायीको घर टहराहरूमा क्षति नगर्न र बनाइएको संरचनाहरू नहटाउन भनी दिएको आदेश महानगरपालिकाले अवज्ञा गरेको उनीहरूको आरोप छ । महानगरले आफ्नो … Continue reading काठमाडौं महानगरविरूद्ध कवाड व्यवसायीको प्रदर्शन (तस्वीरहरू)