प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ ।

उनीहरुबिच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको नेता खनालको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उक्त  भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटमा एकीकृत समाजवादीको आसन्न महाधिवेशनबारे समेत कुरा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved