कुन विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

कुन विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबारको तुलनामा कुवेती दिनारको मूल्य १ रुपैयाँले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved