कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपालभ्युज

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ।

शुक्रबार दिँउसो ३ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार संसदीय दलको बैठक अगाडि संसदीय दल कार्यसमितिको बैठक बस्नेछ । बैठकमा सदनमा छलफल भइरहेको बजेट, समसामयिक विषय र संसदमा कांग्रेसको रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved