विश्व योग दिवस आज मनाइँदै (तस्वीरहरु)

विश्व योग दिवस आज मनाइँदै (तस्वीरहरु)

काठमाडौ। आज जुन महिनाको २१ तारिख अर्थात अन्तरास्ट्रिय योग दिवस। आज यो दिवस विश्वभर योग तथा प्राणायम गरि मनाइँदै छ।

नेपालमा पनि विभिन्न योग साधना केन्द्र तथा योग शिविरहरुले सामुहिक रूपमा योग तथा प्राणायम गरि यो दिवस मनाउदैछन्।

योगमा कर्मयोग, ज्ञानयोग र ध्यानयोग पर्दछन्। योगको सोझो अर्थ हो जोड्नु । अर्थात योगको क्रियाले मानवीय चेतनालाई यसका अनेक आयामसँग जोड्ने गर्दछ।

योगले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई सवल राख्दछ। ज्ञान, त्याग, वैराग्य इत्यादि । समग्रमा भन्नु पर्दा योगले जीवात्मालाई परमात्मासँग जोड्दछ।

सामुहिक रुपमा योग गरिएका केही तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved