भारतीय राजदूतावासले पोखरामा मनायो योग दिवस

नेपालभ्युज

भारतीय राजदूतावासले पोखरामा मनायो योग दिवस

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले योग दिवस मनाएको छ ।

शुक्रबार पोखरा रंगशालामा राजदूतावासले ‘अन्तर्राष्ट्रिय योग दिवस २०२४’ मनाएको हो । योग कार्यक्रममा करिब ५ हजार जना सहभागी भएको राजदूतावासले जनाएको छ ।

सो क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरपालिकाका प्रमुख, भारतीय राजदूतलगायतको उपस्थिति थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved