दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजको १३६ रनको लक्ष्य

नेपालभ्युज

दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजको १३६ रनको लक्ष्य

काठमाडौं । टी–२०विश्वकपको सुपर ८ मा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १३५ रन बनायो । दक्षिण अफ्रिकाका तबरेज शाम्सीले तीन,मार्को जानसेन, एडेन मार्करम, केशव महाराज र कागिसो रबाडाले एक÷एक विकेट लिएका छन् ।

जवाफी ब्याटिङ थालेको दक्षिण अफ्रिकाले यो समाचार तयार पार्दासम्म १ ओभर खेल्दा १ विकेट गुमाएर १२ रन जोडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved