यसै साता एसइईको रिजल्ट सार्वजनिक गर्ने तयारी, नतिजा तत्कालै यसरी हेर्न सकिन्छ

नेपालभ्युज

यसै साता एसइईको रिजल्ट सार्वजनिक गर्ने तयारी, नतिजा तत्कालै यसरी हेर्न सकिन्छ

काठमाडौं । यसै साता प्रकाशन हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को रिजल्ट हेर्ने विभिन्न माध्यमको व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको हो ।

बोर्डले गोरखापत्रमा सूचना जारी गर्दै बोर्डले नतिजा हेर्न सकिने विभिन्न विकल्पहरु सार्वजनिक गरेको हो ।

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने बोर्डले जनाएको छ । बोर्डले निम्न व्यवस्थाहरू गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved