बर्खायामको लागि एक उत्कृष्ट आयुर्वेदिक पुरक : डाबर च्यवनप्राश

नेपालभ्युज

बर्खायामको लागि एक उत्कृष्ट आयुर्वेदिक पुरक : डाबर च्यवनप्राश

काठमाडौं । रोग प्रतिरोधात्मक आयुर्वेदिक जडिबुटीको समिश्रणबाट तयार पारिएको डाबर च्यवनप्राशले शरीरलाई जीवाणु, किटाणु, धुलो धुवाँ तथा मौसम परिवर्तन बाट हुन सक्ने रुघा खोकी बाट बच्न मद्दत्त गर्दछ ।

संस्कृतमा ‘प्राश’को अर्थ विशेष रुपमा तयार पारिएको परिकार भनि बुझिन्छ भने, “च्यवन“ एक त्यस्तो ऋषिको नाम थियो जसको युवास्था र स्वास्थस्फूर्ति दिगो रुपमा कायम गर्नका लागि यो पोषणयुक्त आयुर्वेदिक समिश्रणको विकास गरिएको थियो । तसर्थ सो आयुर्वेदिक समिश्रणको नाम “च्यवनप्राश“ रहन पुग्यो ।

एक स्वस्थ पुरकको रुपमा डाबर च्यवनप्राशलाई बालक देखि वृद्ध सबै उमेरका व्यक्तिहरुले उच्चतम स्वस्थलाभ र रोग प्रतिरोधात्मक शक्तिकालागि यसको सेवन गर्न सक्दछन् ।

भिटामिन सी र एन्टीअक्सिदेन्तहरुको श्रोतको रुपमा डाबर च्यवनप्राशले थुप्रै स्वस्थकर लाभहरु प्रदान गर्दछ ।

स्वस्थलाभहरु :

डाबर च्यवनप्राशमाथि भएका क्लिनिकल परिक्षणहरुले प्रमाणित गरेका छन् । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता र शारीरिक शक्ति बढाउनुका साथ साथै, शरीरलाई थप स्टामिना तथा उर्जापनि प्रदान गर्दछ ।

रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
शरीरको रोग प्रतिरोधात्मक क्षमता बधाई रुघा खोकी जस्ता संक्रमणहरुसंग लड्ने क्षमता विकास गर्छ ।

स्वस्थ मुटु
मुटुलाई स्वस्थ राख्नुका साथै श्वासप्रश्वासको सहज प्रक्रियालाई सहयोग पुर्याउछ ।

संक्रमण रोकथाम
मौसम परिवर्तनबाट हुन सक्ने संक्रमणको रोकथाममा सहयोग गर्दछ ।

शारीरिक उर्जा कायम
शरीरको उर्जा तथा शक्तिको स्तर कायम राख्दछ ।

पाचन प्रक्रिया
पाचन प्रक्रियालाई सहज बनाउन सहयोग गर्दछ ।

त्वचाका कोषहरुको संरक्षण
बढ्दो उमेरसंगै छालामा आउने बदलाव तथा हानि बाट बचाउँछ ।

स्वस्थ कोलेस्ट्रोल
रगतमा ग्लुकोज र कोलेस्ट्रोलको स्तर कायम गर्छ ।

प्रजनन टिस्युहरुलाई पोषण प्रदान
प्रजनन टिस्युहरुलाई पोषण प्रदान गर्नुका साथै यसको पुनरुत्थानमा मद्दत गर्दछ ।

ओजसको विकास
युवावस्था तथा पोषणको मर्म – ओजसको उचित विकास गर्दछ ।

रगतको शुद्धिकरण
रगतबाट हानिकारक तत्वहरु हटाउनुका साथै यसको शुद्धिकरणमा मदत्त गर्दछ ।

स्वाशप्रस्वाशका नलीहरुको सफाई
स्वाशप्रस्वाशका नलीहरु लाई सफा राख्न मदत्त गर्दछ ।

रक्तचाप
रक्तचापको स्तर सामान्य राख्न मदत्त गर्दछ ।

आन्तरिक अंगहरुलाई सुरक्षा प्रदान
म्युकस मेम्ब्रेन्नहरुलाई पोषण प्रदान गरि बाहिरी हानिकारक तत्वहरुलाई शरीरमा हानि पुर्याउन बाट रोक्दछ ।

शारीरिक पोषण
शरीरको प्राकृतिक प्रतिरक्षा पद्धतीको संरक्षण संगै यसलाई पोषण प्रदान गर्दछ ।

शारीरिक शक्ति
शरीरलाई पोषण संगै शक्ति र उर्जा प्रदान गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved