रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग

नेपालभ्युज

रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् ।

मंगलबार सामाजिक संजालमा एक स्टाटस शेयर गर्दै सुवेदीले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

उनले रास्वपा परित्यागको घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिको कुनैपनि जिम्मेवारीमा आफू नरहेको जनाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved