पहिरो खस्यो नारायणगढ–मुग्लिन सडकखण्डमा

नेपालभ्युज

पहिरो खस्यो नारायणगढ–मुग्लिन सडकखण्डमा
फाइल फोटो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरूद्ध सडक खोल्ने प्रयास जारी छ ।

हाल पानी परिरहेकाले द्रूत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved