चट्याङ लागेर एकको मृत्यु

नेपालभ्युज

चट्याङ लागेर एकको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका १४ अग्यौलीकी ४६ वर्षीया दिलकुमारी थरुनी रहेकी छन् ।

प्रहरीका अनुसार खेतमा धान रोप्ने क्रममा अचानक परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिईन् । घाइते उनलाई  थप उपचारका  भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved