बुधबार राति देशैभर भारी वर्षाको सम्भावना

नेपालभ्युज

बुधबार राति देशैभर भारी वर्षाको सम्भावना

काठमाडौं । बुधबार राति देशका सबै प्रदेशमा हल्कादेखि भारी वर्षको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको संम्भावना रहेको छ।

महाशाखाका अनुसार बुधबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved