फेवातालमा डुबेर एक युवाको मृत्यु

नेपालभ्युज

फेवातालमा डुबेर एक युवाको मृत्यु

काठमाडौं । माछा मार्ने क्रममा पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु भएको छ ।

बाग्लुङ घर भई पोखरा महानगरपालिका–१८ खपौदी बस्ने ३३ वर्षिय सुकबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बुधबार दिउँसो फेवातालमा उनी माछा मार्ने क्रममा डुबेका थिए ।

घटना लगत्तै सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved