धुलिखेल अस्पतालको इमरजेन्सी वार्डमा एक पुरुष मृत भेटिए

नेपालभ्युज

धुलिखेल अस्पतालको इमरजेन्सी वार्डमा एक पुरुष मृत भेटिए

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा एक पुरुष मृत फेला परेका छन् ।

अस्पतालको इमरजेन्सी वार्डको कुरुवा कोठामा अन्दाजी ६० वर्षिय पुरुष मृत भेटिएका हुन् ।

उनको परिचय खुल्न सकेको छैन । बिहान साढे ८ बजेतिर मृत भेटिएका पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

उनको परिचय खोज्ने काम भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved