अध्यक्षमा झलनाथको समर्थनबारे भुसालले भने- छलफल हुँदैछ

नेपालभ्युज

अध्यक्षमा झलनाथको समर्थनबारे भुसालले भने- छलफल हुँदैछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अध्यक्ष पदबारे छलफल भइरहेको बताएका छन् ।

बिहीबार पार्टी सचिवालय बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष पदमा पार्टीका सम्मानित नेता झलनाथ खनालले समर्थन गरेको हो भन्ने प्रश्नमा भुसालले भने, ‘सबै विषयमा छलफल हुँदैछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved