इमरान खान र बुशरा बीबीलाई अदालतबाट झट्का

नेपालभ्युज

इमरान खान र बुशरा बीबीलाई अदालतबाट झट्का

काठमाडौं । इस्लामावादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीको सजाय निलम्बन गर्ने निवेदन खारेज गरेको छ ।

बीबीसीका अनुसार उक्त मुद्दा इद्दतसँग सम्बन्धित थियो । जब इमरान र बुशराले इस्लामिक रीतिरिवाज अनुसार विवाह गरे तर, बुशराले आफ्नो पहिलो पतिसँग सम्बन्ध विच्छेदको आवश्यक अवधि पूरा गरेकी थिइनन् ।

सोही मुद्दामा दुवैलाई गत फ्रेबुअरी ३ मा अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो । इस्लामावाद अदालतबाट झट्कापछि इमरान र बुशरा अब उच्च अदालत जान सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved