सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का

नेपालभ्युज

सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकमा बिहीबार मध्यराति भूकम्पको धक्का गएको छ ।

हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर राति साढे १ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले हल्लाएपछि वर्षाको बीचमा पनि मानिस घर बाहिर निस्किएका थिए । भूकम्पका कारण अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved