अनुशासन भंग गरेको भन्दै रास्वपाले सोध्यो महामन्त्रीलाई स्पष्टीकरण

नेपालभ्युज

अनुशासन भंग गरेको भन्दै रास्वपाले सोध्यो महामन्त्रीलाई स्पष्टीकरण

काठमाडौं । अनुशासन भंग गरेको भन्दै  रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

शुक्रबार अपराह्न थमाइएको स्पष्टीकरण पत्रमा महामन्त्री ढकालले समीक्षा प्रतिवेदनका बुंदाहरु मिडियामा सार्वजनिक गरे पाटीको सामान्य मर्यादासमेत उल्लंघन गरेको आरोप लगाइएको छ ।

रास्वपा स्रोतका अनुसार उनले आफूलाई सभापति लामिछाने बाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने अडान लिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved