नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीकपछि बेचन झा पक्राउ

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीकपछि बेचन झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति झालाई पक्राउ गरेको हो ।

उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही प्रकरणमा शुक्रबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो।

भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतिक थापा पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved