यू–१९ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सुदूरपश्चिम तेस्रो

नेपालभ्युज

यू–१९ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सुदूरपश्चिम तेस्रो

काठमाडौं। यू–१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

सुदूरपश्चिमले बागमतीलाई पहिलो सेटमा २५–१९, दोस्रो सेटमा २५–२३ र तेस्रो सेट २५–२१ ले पराजित गर्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved