ग्रान्डी टावरको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

नेपालभ्युज

ग्रान्डी टावरको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

काठमाडौं । टोखा नगरपालिका-३ स्थित ग्रान्डी टावर परिसरमा रहेको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सोही टावरमा बस्ने ५६ वर्षीय मदन कार्कीको डुबेर मृत्यु भएको हो ।

स्विमिङ गर्ने क्रममा डुबेर अचेत भएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस घटनामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved