कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का

नेपालभ्युज

कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का

काठमाडौं । सुनिल खड्का कमेडी च्याम्पियन सिजन- ३ का विजेता बनेका छन्।

शनिबार भएको ग्रान्ड फिनालेमा खड्का  विजेता बनेका हुन् । ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन् ।

काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए।

उपाधिसँगै सुनिलले नगद २५ लाख रूपैयाँ नगद र एउटा कार पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved