टी-२० विश्वकप फाइनलमा कोहलीको अर्धशतक

नेपालभ्युज

टी-२० विश्वकप फाइनलमा कोहलीको अर्धशतक

काठमाडौं ।   आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतका विराट कोहलीले अर्धशतक पूरा गरेका छन् ।

बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ रोजेका भारतको लागि विराट कोहलीले ४८ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । कोहलीले ४ चौका प्रहार गरेका छन् ।

१८ ओभरको खेलमा ४ विकेट  गुमाउँदै भारतले १५५ रन जोडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved