एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन हुँदै, र्‍यालीमा कार्यकर्तासँगै शीर्ष नेता (फोटोहरू)

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन हुँदै, र्‍यालीमा कार्यकर्तासँगै शीर्ष नेता (फोटोहरू)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सुरु गर्नुअघि र्‍याली निकालेको छ ।

र्‍यालीमा पार्टीका नेता कार्यकर्तासँगै अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललगायत सहभागी थिए । आज उद्घाटन हुने महाधिवेशन २० गतेसम्म चल्ने छ । महाधिवेशन प्रज्ञाप्रतिष्ठानमा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved