एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोह

नेपालभ्युज

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा सुरु एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने लगायतका नेताहरु अतिथि छिन् ।

असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

हेरौँ, उद्घाटन समारोहको लाइभ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved