तस्वीरमा हेर्नुहोस्, नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन

नेपालभ्युज

तस्वीरमा हेर्नुहोस्, नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन समारोह जारी छ ।

समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता कार्यकर्ताहरू सहभागी भएका छन् ।

हेरौँ केही तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved