भुटानी शरणार्थी प्रकरण: बेचन झाविरुद्ध ठगी र संगठित अपराधमा ७ दिन म्याद थप

नेपालभ्युज

भुटानी शरणार्थी प्रकरण: बेचन झाविरुद्ध ठगी र संगठित अपराधमा ७ दिन म्याद थप

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाललाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ ।

ठगी र संगठित अपराधमा अनुसन्धान गर्न अदालतले ७ दिनको अनुमति दिएको हो ।

लामो समयदेखि फरार रहेका झालाई गत शुक्रबार कञ्चनपुरबाट नेपाल प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved