जर्जियालाई हराउँदै स्पेन युरो कपको क्वार्टरफाइनलमा प्रवेश

नेपालभ्युज

जर्जियालाई हराउँदै स्पेन युरो कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । स्पेन युरोकपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

जर्जियालाई ४ – १ गोल अन्तरले पराजित गर्दै स्पेन क्वार्टरफाइनल पुगेको हो ।

जर्जियाविरुद्ध फराकिलो जीत हासिल गर्न रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे । स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved