जन्ती बोकेको बस दुर्घटना हुँदा धनुषामा १३ जना घाइते

नेपालभ्युज

जन्ती बोकेको बस दुर्घटना हुँदा धनुषामा १३ जना घाइते

काठमाडौं । जन्ती बोकेको बस धनुषामा दुर्घटनाहुँदा १३ जना घाइते भएका छन् ।

सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस गएराति पूर्वपश्चिम राजमार्ग अन्र्तगत पोर्ताहामा दुर्घटनामा पर्दा १३ जना जन्ती घाइते भएका हुन् ।

पैदलयात्रीलाई जोगाउने क्रममा बस पल्टिएको स्थानीयले बताए ।

बस सडक छेउको कल्भर्टबाट तल खसेको छ ।

घाइते सबैको धनुषामा उपचार भइरहेको छ । बस चालक फरार छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved