पहिरोले घर पुर्दा पाँच वर्षिय बालकको मृत्यु, बाबु घाइते

नेपालभ्युज

पहिरोले घर पुर्दा पाँच वर्षिय बालकको मृत्यु, बाबु घाइते
फाइल तस्वीर

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

स्थानीय रमेश विश्वकर्माका पाँच वर्षीय छोरा प्रिन्स विकको गएराति पहिरोमा पुरिएर मृत्यु भएको हो । पहिरोमा छोरा गुमाएका रमेश पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विकका बाबुछोरा गएराति पहिरो घर पुरिदा बाबुछोरा च्यापिएका थिए । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved