मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

नेपालभ्युज

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित
फाइल फोटो

काठमाडौं । सदनमा मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सोमबार संसद् बैठक सुरु गर्नासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रीहरु बैठकमा उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

उनले ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका निम्ति स्थगित गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved