‘प्रधानमन्त्रीको शपथ कहिले लिने ?’ भन्ने प्रश्नमा ओली भन्छन्- अर्काे साल

नेपालभ्युज

‘प्रधानमन्त्रीको शपथ कहिले लिने ?’ भन्ने प्रश्नमा ओली भन्छन्- अर्काे साल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल आफू प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले ‘यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन’ भनेका हुन् ।

‘प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले लिने हो ?’ सञ्चारकर्मीहरूको प्रश्न थियो ।

जवाफमा अध्यक्ष ओलीले भने, ‘त्यस्तो त लाग्दैन मलाई । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved