रास्वपाले भन्यो- नयाँ गठबन्धन देशको हितमा छैन, सरकारमा जाँदैनौं

नेपालभ्युज

रास्वपाले भन्यो- नयाँ गठबन्धन देशको हितमा छैन, सरकारमा जाँदैनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘‘यो राजनीतिक स्थायित्वको लागि ठीक छैन । नयाँ गठबन्धन देश र जनताको हितमा छैन । यसले देशलाई राजनीतिक स्थायित्व दिँदैन भन्ने निष्कर्ष छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’’, बैठकपछि परियारले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved