गणतन्त्र जोगाउने पहिलो जिम्मेवारी कांग्रेसको हो : देउवा

नेपालभ्युज

गणतन्त्र जोगाउने पहिलो जिम्मेवारी कांग्रेसको हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र जोगाउने पहिलो जिम्मेवारि आफूहरूको भएको बताएका छन् ।

मङ्गलबार गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “नेपाल अहिले एकदमै गणतन्त्रात्मक देश छ । यसलाई सफल पार्नु खासगरी हामी सबैको कर्तव्य हो । त्यसमा पनि पहिलो जिम्मेवारी नेपाली कांग्रेसको हो,” उनले भने ।

उनले कोइरालाले गणतन्त्र स्थापनाका लागि ठूलो योगदान गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved