एमालेको सचिवालय बैठक जारी

नेपालभ्युज

एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा बैठक जारी छ ।

बैठकमा नेपाली कांग्रेससँग नयाँ सत्ता समिकरणको विषयमा भएको सहमतिबारे छलफल हुने बताइएको छ ।

साथै, सरकारमा सहभागी मन्त्रीले राजीनामाबारे पनि छलफल हुनेछ ।

सोमबार मध्यरात कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved