काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन दस्तावेजमाथि समूहगत छलफल जारी छ।
आइतबारदेखि राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी महाधिवेशनमा १२ समूहले प्रस्तुत दस्तावेजमाथि छलफल गरिरहेका छन्।
यस्ता छन् १२ वटा समूह-
समूह १ – कोशी प्रदेश
समुह २ – मधेश (क)सप्तरी, सिराहा, धनुषा, महोत्तरी
समूह ३ – मधेश (ख) सर्लाही, रौतहट, बारा, पर्सा
समूह ४ – बागमती (क) धादिङ, ललितपुर, सिन्धुली, रामेछाप, मकवानपुर
समूह ५ – बागमती (ख) काठमाडौँ, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा
समूह ६ – गण्डकी प्रदेश
समूह ७ – लुम्बिनी प्रदेश
समूह ८ – कर्णाली (क) हुम्ला, दैलेख, कालिकोट, पश्चिरूकुम, सल्यान
समूह ९ – कर्णाली (ख) डोल्पा, जाजरकोट, जुम्ला, सुर्खेत, मुगु
समूह १० – सुदुरपश्चिम प्रदेश
समूह ११ – उपत्यका, सम्पर्क, प्रवास, विभाग
समूह १२ – महासंघ, जनसंगठन, सल्लाहकार, जेष्ट कम्युनिष्ट मञ्च
Facebook Comment
Comment